भारतीय क्बलाई हराउँदै नेपाल पुलिस क्लब लुम्बिनी कपको सेमिफाइनलमा

६ वैशाख, काठमाडौं । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउँदै जारी लुम्बिनी कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबले आफ्नो स्थान बनाएको छ । बाँकेको नपालगञ्ज रंगशालामा शनिबार दिउँसो भएको खेलमा जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश …