पार्टीका नेता–कार्यकर्ताको विश्वास टुट्न दिन्नँ : विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेता–कार्यकर्ताको विश्वास टुट्न नदिने बताएकी छन्। काठमाडौंको कार्की ब्यांक्वेटमा जारी राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू कुनै पनि पदप्रति आशक्त नरहेको बताइन्। राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगिसकेको उल्लेख गर्दै उनले पार्टी राजनीतिमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभएको स्पष्ट […]