ग्लोबल ट्रेन्डिङमा आएको ‘कश्मिरे पछ्यौरी’ लाई १० करोड भ्यूज
काठमाडौं । ‘कश्मिरे पछ्यौरी’ गीत रिलिज हुँदा नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको अवस्था थियो । रिलिजको बेला यसले सोचेजस्तो भ्यूज पाएन । धेरैलाई यो गीतबारे उति थाहा पनि भएन ।
जतिबेला, टिकटकमाथिको फुकुवा हट्यो, त्यसपछि भने यसको …