सुदूरपश्चिम रोयल्सले गर्‍यो ‘एनपीएल ट्रफी टुर’

काठमाडौं। सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ‘ट्रफी टुर’ गरेको छ। सुदूरपश्चिम रोयल्सले आफ्ना समर्थकका साथ सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टुर गरेको हो। दुई दिन चलेको ट्रफी टुरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा-चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो। दोस्रो […]