मध्यबानेश्वरमा खुल्यो किड्स क्लिनिक, बालरोगको सबै सेवा एउटै छानामुनि
क्लिनिकले दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने उनले जानकारी दिए। किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको डाक्टर न्यौपानेले बताए ।