नेपाल राष्ट्रिय मगर संघले साउनको ३० र ३१ गते तेस्रो अधिवेशन गर्ने

२६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय मगर संघले आगामी साउनको ३० र ३१ गते तेस्रो महाधिवेशन गर्ने भएको छ । संघको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सानेपामा महाधिवशेन गर्ने टुंगो लगाएको हो …