महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या

२ मंसिर, जनकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । भट्टका अनुसार सोमबार साँझ …