बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने

९ मंसिर, काठमाडौं । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ । सो क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटिभी समेत जडान गरिनेछ । शहरी विकास मन्त्रालय अर्न्तगतको अधिकार सम्पन्न …