नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता

काठमाडौं– नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो ।  नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेका एकताको आधार तथा प्रक्रिया सहमतिपत्रमा पार्टीको नाम नेपाल […]