काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस । तदनुसार सन् २०२६ जनवरी ३० तारिख । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको […]