निर्वाचन आयोगले सोध्यो राउत, अधिकारी र सुनारलाई स्पष्टीकरण

गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।