अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार मार्चका लागि नेपालीहरुलाई ६ हजार ५ सय केस नम्बरको सिमाबन्दी लगाइएको छ । फेब्रुअरीका लागि डिभी विजेता नेपालीको केस नम्बर बढाएर ६५ सय बनाइएकोमा मार्चका लागि पनि सोही सिमाबन्दी कायम गरिएको छ । डिसेम्बर १९ देखि युएससीआईएसले अमेरिकाभित्र डिभी लोटरीमा आधारित ग्रिनकार्ड एड्जस्ट […]