मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा जनप्रियता र उत्साहका केन्द्र बनेका छन्। पार्टीले आयोजना गरेको कार्यक्रममा पहिलोपटक उपस्थित भएका शाहप्रति मधेसी जनताले ठूलो चासो देखाएका छन्। कार्यक्रममा सहभागी शुभचिन्तकहरूले ‘बालेन शाह जिन्दाबाद’ लगायतका नाराहरू लगाउँदै नेता शाहलाई प्रोत्साहन दिएका छन्। छोटो सम्बोधनका क्रममा पनि पार्टी नेताहरूलाई सहयोग गर्दै उत्साहित उपस्थितिहरूले कार्यक्रमलाई […]