‘अबकी बार, ट्रम्प सरकार ।’ अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा सन् २०१९ को सेप्टेम्बरमा भएको भारतीय–अमेरिकनहरूको एक विशाल सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको नारा हो यो ।
ह्युस्टनको एनआरजी स्टेडियममा उपस्थित ५० हजारभन्दा बढीको …