घटनाक्रम र नेतृत्वबारे समीक्षा नगर्न दलहरूमा निर्देशन, सुधारको माग अस्वीकार

काठमाडौँ - जेनजी आन्दोलनपछि स्थापित दल एवं नेतृत्वहरुमाथि चौतर्फी आलोचना भइरहेको छ। उनीहरुको कार्यशैलीका कारण देश जटिल अवस्थामा पुगेको विश्लेषण आम सर्वसाधरणले