रामेछाप । गत मंगलबार भएको बस दुर्घटनमा बेपत्ता भएका एक युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनाको एकहप्ता पुगेको दिनै उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरका २४ वर्षीय बिशाल सुनुवारको शव भेटिएको हो । सुनुवारको शव दुर्घटना स्थालबाट करिब १ सय मिटर तल सुनकोशी र तामाकोसीको संगम स्थलमा भेटिएको रामेछाप प्रहरीले जनाएको छ […]