बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)
२३ फागुन, काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको …