समानुपातिक सांसद छनोटले हर्क साम्पाङको टाउको दुखाइ
२९ फागुन, सुनसरी । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण गरे लगत्तै श्रम संस्कृति पार्टीमा सांसदका आकांक्षीहरूको दौडधुप सुरु भएको छ । समानुपातिकको बन्द सूचीमा नाम भएका कतिपयले सामाजिक सञ्जालमार्फत आफू सांसद …