रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङ भएको रोशी गाउँपालिकाका उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रे जिल्ला […]