काठमाडाैं । नेपाली कमेडी क्षेत्रमा नयाँ रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याइँदै छ। कमेडियन सुन्दर खनालको निर्देशनमा तयार भइरहेको कार्यक्रम आगामी वैशाखको पहिलो सातादेखि प्रसारण गर्ने तयारी गरिएको छ। कार्यक्रममा सीता न्यौपाने, सुशान्त बस्याल र आशिष न्यौपाने प्रस्तोताका रूपमा देखिनेछन् भने होस्टको भूमिकामा मिस नेपाल २०२५ की प्रतिस्पर्धी आरती थापा रहनेछिन्। निर्देशक खनाल […]