गिजोलिएको फेवाताल मापदण्ड : बालेन र धनराजले सुल्झाउलान् ?
२१ चैत, पोखरा । फेवातालको पानीमै जग पर्ने गरी बनेका संरचना भत्काउन शनिबार बिहान झिसमिसेमै पोखरा महानगरको टोली खपौंदी क्षेत्रमा पुगेपछि हल्लाखल्ला मच्चियो । राज्यको निरीहता र फितलो कानुनको फाइदा उठाउँदै फेवा किनारमा बनेका संरचनामा …