काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ । काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अनुमति नदिएपछि उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न बाटो खुलेको छ । धितोपत्र र बीमासम्बन्धी दुई मुद्दामा पक्राउ परेका गोल्छामाथि बयान सकिएको छ भने थुनछेक बहस अझै बाँकी छ । सोमबार धितोपत्र सम्बन्धी कसुरमा सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका […]