साताभर नेपालको शेयर बजार (नेप्से) उतार–चढावबीच कारोबार बन्द भएको छ । लगातार घटबढ देखिएको बजार अन्तिम कारोबार दिन सामान्य अंकले बढ्दै बन्द भएको छ। यससँगै पूँजी बजारमा नयाँ नेतृत्वको नियुक्ति, आईपीओ बाँडफाँट तथा सूचीकृत कम्पनीहरूको गतिविधिले लगानीकर्ताको ध्यान तानेको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटेर २,७११ विन्दुमा […]