पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, सावधानी अपनाउन प्रशासनको आग्रह

२५ असोज, धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार एक सूचना जारी गर्दै मर्मतपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा …