हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र प्रकाशको पर्व, उज्यालो, उत्प्रेरणा र उर्जाको उत्कर्ष , संस्कार सभ्यता र संस्कृतिको संगमका रुपमा परिचित यो उत्सवलाई पंक्तिकारले प्रष्ट्याउन खोजेको छ। प्रकृति नै समष्ट सृष्टिको आधार हो भन्ने मूल मान्यताअनुसार पञ्चतत्वको पूजासँगै देवी देवताहरूको प्रकृतिसँग सम्बन्ध जस्तै इन्द्रलाई वर्षा, वायुदेवलाई हावा, सूर्यलाई प्रकाश र शक्ति, […]