नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका छन् । उनले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेलाई आलोचना गर्दै यसलाई फोहोर राज्य (सिट हाउस कन्ट्री) भनेका छन् । नोबेल समितिले ‘शान्ति पुरस्कारका लागि आफूलाई नछानेको’ जनाउँदै नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने उनले बताए । आइतबारको चुनाबी सम्बोधनमा उनले भने, […]