ससुरालीमा ज्वाइँको ‘ताण्डव’: श्रीमतीसहित चार घाइते, तीन जनाको अवस्था गम्भीर

घटनामा अञ्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, स्यामाउनको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।