तिहारपछिको सेयर बजार : प्रारम्भिक कारोबारमा घट्यो नेप्से

९ कात्तिक, काठमाडौं । तिहारपछि खुलेको सेयर बजार प्रारम्भिक कारोबारका क्रममा घटेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २५.५२ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २४७८ मा कायम भएको छ । पहिलो एक घण्टासम्म …