ओलीलाई पायक पर्नेगरी लेखियो एमालेको बहस नोट

१० कात्तिक, काठमाडौं । असोज अन्तिम साता बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निष्कर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुकूल पर्नेगरी निकालिएको छ । २९ असोजदेखि तीन दिनसम्म ललितपुरको भनिमण्डलमा चलेको बैठकमा नेताहरूले राखेका अभिमतलाई संकलन …