एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने भएको छ। धबारदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। उनले विचार, नीति र […]