सीजीले ल्याएको दशैं अफरका विजेतालाई टेलिभिजन प्रदान
१७ कात्तिक, काठमाडौं । सीजी ब्रान्डले दशैंका अवसरमा ल्याएको ‘दशैं टिका फोटो सेयर एण्ड विन कन्टेस्ट’ का विजेता सीता खनाल सापकोटालाई उपहार प्रदान गरिएको छ ।
उपहारस्वरुप ४३ इन्चको सीजी मेरिडिया ४ के एचडी टेलिभिजन विजेतालाई …