झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग

भद्रपुर– झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् ।  जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ ।  कैदीबन्दीका […]