अधिक मूल्य लिएको भेटिएपछि एभरेष्ट मार्ट कारबाहीमा, दुई लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई कारबाही गरेकाे छ ।