पछिल्ला तीन कारोबार दिनदेखि नेपाली शेयर बजारमा उल्लेख्य उतारचढाव देखिएको छैन। साताको पहिलो दिन ९ अंकभन्दा बढीले घटेको नेप्से त्यसपछि लगातार दुई दिन सामान्य अंकले बढे पनि २ हजार ६४१ देखि २ हजार ६४२ विन्दुको आसपासमै सीमित भएको छ। बजारमा सूचक स्थिरजस्तै देखिए पनि कारोबार रकम भने बुधबार घटेको छ। बुधबार कारोबार अवधिको अधिकांश समय […]