संसद् विघटनविरुद्धको रिटमा बहसकर्तालाई ५/५ मिनेट समय

१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहसकर्तालाई ५/५ मिनेट समय दिइने भएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो । यो रिटमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लगायतले सुरुवाती …