अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

१३ कात्तिक, काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः ब्याजदर कटौती गरेको छ । फेडले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । यससँगै बैंकहरूबीच हुने लेनदेनको ब्याजदर ३.७५ देखि ४ प्रतिशतको सीमामा आएको …