सम्बुरु (केन्या)। उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन। त्यसबेलादेखि स्थानीय गोठालाका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ। बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे ईश्वर, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ। नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ […]