बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक तथा सांस्कृतिक एकतालाई मजबुत बनाउने बताएका छन् । तिहार–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको विशेष पर्व भएको उल्लेख गरेका हुन् । उनका अनुसार […]