१२ कात्तिक, काठमाडौं । जेनजी अगुवा मिरज ढुंगानाले प्रत्यक्ष कार्यकारी हुनुपर्ने माग राखेपछि अन्य जेनजी अगुवाले खण्डन गरेका छन् ।
बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा जेनजीका तर्फबाट ढुंगानाले चुनावको लागि चुनाव भन्दा पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था …