इसराइली हमलाबाट गजामा १०० जनाभन्दा बढीको मृत्यु

हमासका एक लडाकूले  गोली हानेर एक इसराइली सैनिकको हत्या गरेकाले त्यसको जबाफमा हमासमाथि कारबाही गरेको आइडिएफले जनाएको छ।