विदेशी पर्यटक आगमन: अक्टोवरको आगमन यो वर्षकै बढी

जेनजी आन्दोलनको बाबजुत पनि नेपालमा विदेशी पर्यटक आगमनमा कमी नभएको तथ्यांकले देखाएको छ। यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिना अवधिमासबैभन्दा बढी हुन। पर्यटन बोर्डका अनुसार यो अक्टोवर महिनामा नेपालमा हवाइमार्गबाट भित्रिएका विदेशी पाहुनाको संख्या १ लाख २८ हजार ४ सय ४३ रहेको छ।