वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन?

संविधानसभाले संविधान लेख्ने बेलामै माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय उठाएको थियो। अहिले फेरि उसले त्यही मुद्दा उठाउन थालेको छ।