काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका हुन् । रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनले करिब दुई दशकभन्दा बढी समयसम्म प्रहरी सेवामा विविध जिम्मेवारी सम्हालेका थिए। २०५८ साल साउन १८ गते इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका […]