‘जेन-जीलाई सत्ता हामीले पल्टायौँ भन्ने भ्रम छ’

सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जीहरु आफूले सत्ता पल्टायौं भन्ने भ्रममा रहेको बताएका छन्। सुर्खेतमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै २३ र २४ भदौको सूचनाप्रविधिको गलत प्रयोग गरी लोकतन्त्रका आधार भत्काउने सुनियोजित षड्यन्त्र भएको पोखरेलको आरोप छ। “हामीले नै सत्ता पल्टायौँ भन्ने जेन-जीलाई लागेको छ, तर लोकतन्त्रका आधार भत्काउने योजनासहित नियोजित घटना थियो,” उनले भने, […]