स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । आयोजित विशेष समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र …