मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवार डा कालुसिंह खत्रीले लिए नाम फिर्ता

उनले दुई कार्यकाल काउन्सिलमा सदस्यका रुपमा काम गरेका छन्। उनले फिर्ता लिएसँगै उपाध्यक्षका तीन उम्मेद्वार डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाबीच प्रतिष्पर्धा हुनेछ।