लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण […]