समानुपातिक बन्दसूचीप्रति रक्षा बमको टिप्पणी : सांसद बिक्री केन्द्र बनाएछन्

१५ पुस, काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले समानुपातिक सूची देखेर मन खिन्न भएको र दलहरूले समानुपातिक प्रणालीलाई सांसद किनबेचको थलो …