प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। दमकस्थित चोकमा आयोजित हस्ताक्षर अभियान केही समयका लागि रोक्न भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा पुगेको टोलीले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै चलेको हस्ताक्षर अभियानमा अवरोध […]