क्यानडामा शरण खोज्ने अमेरिकन नागरिकको संख्या बृद्धि

क्यानडामा शरणार्थीको रूपमा आवेदन दिने अमेरिकी नागरिकहरूको संख्यामा तीव्र वृद्धि देखिएको छ। अमेरिकामा बढ्दो राजनीतिक तनावसँगै यो संख्यामा बृद्धि भएको हो । यद्यपी क्यानडाका अधिकारीहरूले यस वृद्धिको कारणबारे स्पष्ट पारेका छैनन् । क्यानडाको अध्यागमन तथा शरणार्थी बोर्डको तथ्यांक अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ को पहिलो ६ महिनामै धेरै अमेरिकी नागरिकले शरणका लागि आवेदन […]